८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

नेपाली काँग्रेस पाणिनिकाे नेतृत्व सर्वसम्मत

अर्घाखाँची । नेपाली काँग्रेस पाणिनी गाउँपालिकाकाे नेतृत्व चयनमा सहमति भएकाे छ ।

सहमति भए अनुसार सभापतिमा तुल्सीराम पाैडेल चयन भएका छन् ।

त्यस्तै उपसभापतिमा खगेश्वर पाैडेल, सचिवमा प्रमाेद गाैतम र दिपक बेल्वासे, सहसचिवमा देवी काेईराला र लिलापति घिमिरे सर्वसम्मत चयन भएका छन ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?