१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

युरोपमा १८ वर्षदेखि माथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन अनुमति

युरोपमा १८ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएकाे छ ।

युरोपियन युनियन अन्तर्गत औषधि नियामक निकायको हिजोको बैठकमा १८ वर्षमाथिका सबैलाई फाइजर बायोएनटेकको बुस्टर डोज दिन अनुमति दिएको हो ।

कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको ६ महिना पछि बुस्टर डोज दिइने छ ।

बुस्टर डोज दिने विषयमा सम्बन्धित देशको स्वास्थ्य निकायले निर्णय गर्नेछ । बुस्टर डोज लगाए पछि शरीरमा एन्टिबडीको क्षमता बढ्ने विज्ञले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?