१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

पूजा र पुष्पको ‘सरर’ गीत सार्वजनिक

नायिका पूजा शर्मा र नायक पुष्प खड्काको अभिनय रहेको दशैं गीत सार्वजनिक भएको छ।

‘सरर’ गीतमा रानी शाक्यले स्वर भरेकी छन्। राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत रहेको छ भने देव धिमालको निर्देशन रहेको गीतमा विजयराज भुर्तेलले सम्पादन गरेका छन्। गीतमा बाल कलाकार नेरिश्का स्थापितको पनि अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?