२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

परदेशीको संवेदना संगालिएको ‘अर्को साल’मा प्रकाश सपुत

परदेशीको संवेदना संगालिएको ‘अर्को साल’ गीत सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रकाश सपुत र अभिनेत्री हिउवाला गौतमको अभिनय रहेको गीतमा प्रविण वेडवालले स्वर दिएका छन्।

गीतमा अशोक शेरचनको शब्द र शान्तिराम राईको संगीत रहेको छ। गीतलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन्। गीतमा हिउवालाले आमाको भूमिका र प्रकाशले परदेशमा गएको छोराको रुपमा अभिनय गरेका छन्।

गीतमा दशैंको समयमा बिदा नपाएर परदेशमा नै बस्दाको पिडाको बारेमा देखाउन खोजिएको छ। दशैंसँग सांस्कृतिक, सामाजिक, धार्मिक, आर्थिक लगायतका विभिन्न पक्षहरु जोडिएको प्रकाश बताउँछन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?