१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

मालारानीमा १५ शैयाको अस्पताल बन्ने

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिकामा १५ शैयाको अस्पताल भबनको  सिलन्यास भएको छ ।

मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले पुजा आराधना गरि उक्त भबनको सिलन्यास गरेका हुन ।

संघिय सरकारको कुल तेह्र करोड सत्ताईस लाख त्रिरसट्ती हजार एक सय सत्तरी हजार बीस पैसामा उक्त भबन निर्माणको जिम्मा डाफे अम्बर निर्माण सेवाले लिएको छ भबन निर्माण सम्पन्न गर्ने म्याद ३९ महिना रहेता पनि आफुले  जति सको छिटो  सम्पन्न गर्ने निर्माण सेवाका प्रोपाइटर बसन्त भुसालले बताएका छन् ।

भबन सिलन्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री वडा न. २ का वडा अध्यक्ष बिनोद भुसाल वडा न.३ का वडा अध्यक्ष शोभाखर खनाल वडा न.८ का वडा अध्यक्ष नरेन्द्र केसि गाउँकार्यपालिका सदस्य दिपा पोख्रेल मालारानी गाउँपालिका स्वास्थ शाखा प्रमुख भबीश्र्वर खनाल स्थानीय राजनैतिक दलका प्रतिनिधि समाजसेबि हरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?