१८ बैशाख २०८१, मङ्लबार
१८ बैशाख २०८१, मङ्लबार

शिक्षक संघ अर्घाखाँचीको अधिवेशन : अध्यक्षमा ६ जना आकांक्षी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल शिक्षक संघ अर्घाखाँचीले नयाँ नेतृत्व छान्दै छ । शनिवार हुने ९औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

संघको जिल्ला अध्यक्षका लागी ६ जनाको दावी छ । कार्यवाहक अध्यक्ष शारदा भट्टराई, नन्दराम भट्टराई, लालमणी पौडेल, कृष्ण पौडेल, नाम बहादुर भाट र राजेन्द्र पौडेलले जिल्ला अध्यक्षमा दावी गरेका छन् ।

नेतृत्व सर्वसम्मत छनौट गर्न ६ पालिकाका शिक्षक संघका अध्यक्षको कार्यदल बनाईएको र दिउँसोसम्म निकास निस्कने शिक्षक संघका पुर्व अध्यक्ष यादव प्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै जिल्ला सचिवमा कृष्ण खनाल सपना सुन्दर ले दावी गरेका छन् । अध्यक्ष मिलेपछी अन्य कुराहरु मिल्ने नेतृत्वले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?